Page Nav

HIDE

Grid

GRID_STYLE

Grid

GRID_STYLE

Hover Effects

TRUE

Pages

Ads

"नेपाल सम्बन्धी 20 महत्वपूर्ण सामान्य ज्ञान प्रश्न उत्तरहरू (Nepal GK Questions and Answers)"

  नेपाल सम्बन्धी सामान्य ज्ञान (General Knowledge in Nepali) नेपालसँग सम्बन्धित महत्वपूर्ण प्रश्न उत्तरहरू यहाँ प्रस्तुत गरिएका छन्। यी प्रश...

 नेपाल सम्बन्धी सामान्य ज्ञान (General Knowledge in Nepali)


नेपालसँग सम्बन्धित महत्वपूर्ण प्रश्न उत्तरहरू यहाँ प्रस्तुत गरिएका छन्। यी प्रश्नहरू प्रतियोगी परीक्षा, लोक सेवा आयोग, बैंक परीक्षा, वा सामान्य ज्ञान बढाउनका लागि उपयोगी छन्।

नेपाल सम्बन्धी 20 महत्वपूर्ण सामान्य ज्ञान प्रश्न उत्तरहरू (Nepal GK Questions and Answers)"


नेपाल सम्बन्धी सामान्य ज्ञान (General Knowledge in Nepali)




प्रश्नोत्तरहरू (Questions and Answers):

1. नेपालको राष्ट्रिय गान कसले लेखेका हुन्?
उत्तर: प्रदीप कुमार राई (व्याकुल माइला)।


2. नेपालमा कति प्रदेश छन्?
उत्तर: ७ प्रदेश।


3. नेपालको सबैभन्दा अग्लो हिमाल कुन हो?
उत्तर: सगरमाथा (८,८४८.८६ मिटर)।


4. नेपालको राष्ट्रिय जनावर के हो?
उत्तर: गाई।


5. नेपालको पहिलो राजा को थिए?
उत्तर: राजा पृथ्वीनारायण शाह।



"नेपाल सम्बन्धी 20 महत्वपूर्ण सामान्य ज्ञान प्रश्न उत्तरहरू। प्रतियोगी परीक्षा तयारीका लागि उपयोगी सामान्य ज्ञान (Nepal GK) पोस्ट।"

Nepal GK,General Knowledge in Nepali,Lok Sewa Aayog GK,Nepal GK Questions and Answers,Nepal History GK,प्रतियोगी परीक्षा तयारी,लोक सेवा सामान्य ज्ञान,Nepal Facts in Nepali



6. नेपालको मुद्रा D जारी गरिएको हो?
उत्तर: विक्रम संवत १९११।


7. नेपालमा कति जिल्ला छन्?
उत्तर: ७७ जिल्ला।


8. नेपालको राष्ट्रिय फूल कुन हो?
उत्तर: लाली गुराँस।


9. नेपालको पहिलो विश्वविद्यालय कुन हो?
उत्तर: त्रिभुवन विश्वविद्यालय।


10. नेपालको संविधान कहिले लागू भएको हो?
उत्तर: २०७२ साल असोज ३।


नेपालको इतिहास को बारेमा केही महत्वूर्ण जानकारी को लागि यहाँ क्लिक गर्नुहोस् 

11. नेपालको राष्ट्रिय खेल के हो?
उत्तर: भलिबल।


12. गणतन्त्र दिवस कहिले मनाइन्छ?
उत्तर: जेठ १५।


13. नेपालको दक्षिणी छिमेकी देश कुन हो?
उत्तर: भारत।


14. नेपालको सबैभन्दा ठूलो ताल कुन हो?
उत्तर: रारा ताल।


15. नेपालको पहिलो महिला राष्ट्रपति को हुन्?
उत्तर: विद्यादेवी भण्डारी।


16. नेपालको सबैभन्दा लामो नदी कुन हो?
उत्तर: कोशी नदी।


17. नेपालको राष्ट्रिय पोशाक के हो?
उत्तर: दौरा सुरुवाल।


18. नेपालमा कहिले संघीय प्रणाली लागू गरिएको हो?
उत्तर: २०७२ साल।


19. नेपालको राष्ट्रिय झण्डामा के-कस्ता रंग छन्?
उत्तर: रातो र नीलो।


20. नेपालको पहिलो प्रधानमन्त्री को थिए?
उत्तर: भिमसेन थापा।



Ads